logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज सुनचाँदीको मूल्य कति ?


अंकुरण खबर
819
Shares

काठमाडौं – आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार बजारमा चाँदी ५ रुपैयाँले बढेको हो ।

बिहीबार छापावाला सुन स्थिर रहँदै ७२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि छापावाला सुन साही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७२ हजार ५ सयमै कारोबार भइरहेको छ । चाँदी भने आज ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।