logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टिपर दुर्घटनामा २ जनाको मृत्यु


अंकुरण खबर
1.417K
Shares

काठमाडौं – काठमाडौंको ताकेश्वर नगरपालिकाको फोहोर बोकेको टिपर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ

आज बिहान काठमाडौंबाट सिसडोल तर्फ जादै गरेको ना २ क ३३८ को टिपर बिहान ८:४० मा सडकबाट करिब १ सय मिटर तल खस्दा टिपर चालक र सहचालकको ज्यान गएको हो ।

पल्टिएको टिपरले थिच्दा उनीहरुको ज्यान गएको तिनपिप्ले इलाका चौकिले जनाएको छ। दुर्घटनाग्रस्त गाडि लाई अहिले क्रेनको साहेताले तान्ने प्रयास भैरहेको जनाइएको छ।