logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज पनि अमेरिकी डलरको भाउ बढ्यो, कुन देशको कति


अंकुरण खबर
767
Shares

काठमाडौं – आज (शनिबार) पनि अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर बढेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४८ पैसा तोकेको छ। त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३० रुपैयाँ ३१ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा रहेको छ।

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२६ रुपैयाँ ९४ पैसा छ भने बिक्रीदर मूल्य १२७ रुपैयाँ ६१ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४८ रुपैयाँ ४६ पैसा छ भने बिक्रीदर मूल्य १४९ रुपैयाँ ६५ पैसा छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर,