logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

काठमाडौंबाट विप्लवका १५ कार्यकर्ता पक्राउ


अंकुरण खबर
923
Shares

प्रहरीले काठमाडौंबाट नेत्रविक्रम चन्द (विप्लव) समूहका १५ लाई पक्राउ गरेको छ ।

विप्लवनिकट अखिल क्रान्तिकारीले सीमा अतिक्रमणविरुद्ध प्रदर्शन गर्न खोज्दा प्रदर्शनीमार्गबाट पक्राउ गरिएको हो । पक्राउ गरेका सबैलाई नेपाल पुलिस क्लबमा राखिएको छ । क्रान्तिकारीले कालापानी, लिपुलेकलगायत क्षेत्रमा भारतले सीमा मिचेको विरोधमा प्रदर्शन गर्ने योजना बनाएको थियो ।