logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कस्तुरीको बिनासहित एकजना पक्राउ


अंकुरण खबर
663
Shares

काठमाडौं – प्रहरीले कस्तुरीको बिनासहित काठमाडौंको चाबहिल गणेशस्थानबाट एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरीको रामधुनी–७ का ३८ वर्षे श्याम भट्टराई रहेका छन् । उनको साथबाट ६ वटा डल्ला बनाइ प्याक गरिएको कस्तुरीको बिना बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका भट्टराईलाई प्रहरी वृत्त गौशालामा राखि बरामद भएको बस्तु बिना रहे नरहेको बारे पुष्टि गर्न परीक्षण भइरहेको प्रहरीले जनाएको छ ।