logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

घुससहित महानगरका कर्मचारी कार्यकक्षबाट पक्राउ


अंकुरण खबर
780
Shares

वीरगञ्ज महानगरपालिकाका एक कर्मचारी घुससहित अख्तियारको फन्दामा परेका छन् ।

पक्राउ पर्नेमा कार्यलयका लेखा फाँटमा कम्प्युटर अपरेटरको रुपमा कार्यरत राकेशकुमार जयसवाल रहेका छन् । उनलाई आज अख्तियारले १५ हजार घुससहित कार्यकक्षबाटै पक्राउ गरेको हो ।

वीरगञ्जमा अपरेशन चलाएको तर थप विवरण आइनसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले जनाएको छ ।