logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाँकेमा चट्याङ लागेर पाँच जना घाइते


अंकुरण खबर
806
Shares

चट्याङ् लागेर बाँकेमा पाँच जना घाइते भएका छन्।

नेपालगन्ज उपमहानगरपालिका–१३, महापुर्वाका गुरुदीन खटिकको घरमा शुक्रवार विहान करिव ४ बजेतिर परेको चट्याङ् लागेर उनीसहित पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ।
घाइते सवैको भेरी अस्पतालमा उपचार भइरहेको छ।

उनीहरुको अवस्था सामान्य भएको अस्पताललाई उदृध गर्दै प्रहरीले जनाएको छ। चट्याङ् लागेर खटिकको एउटा बंगुर मरेको बाँके प्रहरीले जनाएको छ।