मकवानपुरको थाहा नगरपालिकाको दामन तथा सिमभञ्याङ क्षेत्रमा हिमपात भएको छ ।
शुक्रबार विहान दामन सिमभन्ज्याङमा हिमपात भएको हो । दामनमा हिँउ खेल्न जाने पर्यटकको संङख्या बढ्न थालेको स्थानियले जानकारी दिएका छन् ।
मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपलिकाको दामन क्षेत्रमा प्रत्येक वर्ष हिमपात हुने गरेको छ ।