वीरगञ्जबाट दुई हजारको नक्कली भारतीय रुपैयाँ सहित एक जना पक्राउ परेका छन् ।
शनिबार राति महागरपालिकाको वडा नम्बर ८ मा रहेको बसपार्कस्थित होटल साह प्याराडाइजमा चेकजाँच गर्ने क्रममा दुई हजार दरको तीनवटा नक्कली भारतीय नोटसहित वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बस्ने २९ वर्षीय रियाज देवानलाई प्रहरीले पक्राऊ गरेको हो ।
पक्राऊ परेका उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।