logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जनकपुरमा शंकास्पद बस्तु फेला : बम रहेको प्रहरीको आशंका


अंकुरण खबर
611
Shares

जनकपुरधाम उपमहानगरपालिका–१ सिता चोकमा शंकास्पद बस्तु फेला परेको छ । विहान करिब ८ बजे स्थानीयले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। शंकास्पद बस्तु बम रहेको प्रहरीले आशंका गरेको छ ।

अहिले घटनास्थलमा सुरक्षाकर्मीले घेरा हालेर शंकास्पद बस्तु नजिक सर्वसधारणलाई जान रोक लगाएका छन् । शंकास्पद बस्तुलाई डिस्पोजल गर्न नेपाली सेनाको बम डिस्पोजल टोली अहिले घटना स्थलमा पुगिसकेको छ ।