logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

इरान दुर्घटना अपडेट : विमानमा सवार यात्रु र चालक दल सबैको मृत्यु


अंकुरण खबर
1.326K
Shares

युक्रेनको बोइङ ७३७ विमान इरानमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार १ सय ८० यात्रुकै मृत्यु भएको छ ।

बुधबार बिहानै भएको उक्त विमान दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार तेहरानको इमाम खामेनी विमानस्थलबाट उडान भर्नेबित्तिकै दुर्घटना भएको जनाइएको छ । विमान युक्रेनको राजधानी किएभतर्फको उडानमा थियो ।

बुधबार बिहान मात्रै इरानले अमेरिकी सैन्य अखडामा मिसाइल आक्रमण गरेको थियो । एजेन्सी