logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तोलामै एक हजारले बढ्यो सुनको भाउ, आज कतिमा हुदैछ कारोबार ?


अंकुरण खबर
1.924K
Shares

नेपाली बजारमा छापावाला सुन आज एकै दिन तोलामा एक हजार  रुपैयाँले बढेको छ भने चादीँ पनि तोलामा २० रुपैयाँले बढेको छ ।

बुधबार छापावाल सुन एकै दिन तोलामा एक हजारले बढेर ७६ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन छापावाला सुन तोलामा ७५ हजार ५ सय रुपैयामा कारोवार भइरेको थियो ।

त्यस्तै तेजावी सुन आज प्रतितोला ७६ हजार २ सयमा कारोवार भइरहेको छ । चाँदीको मूल्यमा पनि तोलामा २० रुपैंयाले बढेर प्रतितोला ९ सय २० मा कारोवार भइरहेको छ ।

अमेरिका र इरानको बिग्रिदो सम्बन्धले सुनको मुल्यमा उतावचढाव आइरहेको छ ।