logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लमजुङको कृषि फार्ममा आगलागी


अंकुरण खबर
1.794K
Shares

लमजुङको मध्यनेपाल नगरपालिका -१ जिता देउरालीमा रहेको चिनारी कृषि फार्ममा आगलागी भएको छ ।

गएराती विद्युत सर्ट भएर फार्ममा आगालागी भएको हो । आगलागीबाट डेढ करोड रूपैयाँभन्दा बढीको क्षति भएको जनाइएको छ  ।

विद्युत सर्ट भएर आगलागी भएपछि  ७० वटा बाख्रा र तीन सय लोकल कुखुरा जलेर नष्ट भएको फार्म संचालक भरतराज पोखरेलले जानकारी दिएका छन् । यस्तै, बाख्राका दुईवटा आधुनिक खोर र गोदाम घर जलेर नष्ट भएको छ ।