काठमाडौं – प्रदेश तिनको राजधानी टुंग्याउने विषयमा सत्तारुढ दल नेकपा को बैठक हैटौंडास्थित संसदीय दलको कार्यलयमा बसिरहेको छ ।
बैठकमा प्रदेशको नामाकरण, राजधानी लगायतका विषयमा छलफल भइरहेको दलका मुख्य सचेतक रामेश्वर फुयालले जानकारी दिए । बैठकमा प्रदेशको नामांकन, राजधानी लगायतका विषयमा एकमत देखिन थालिएको समेत जनाइएको छ ।
आज बिहान ८ बजेदेखि १ बजेसम्म बैठक बसेको थियो ।