logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सूचना प्रविधि विधेयक : बलात्कार गर्नेलाई भन्दा फेसबुकमा कमेन्ट गर्नेलाई बढी सजाय

अंकुरण खबर
845
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता रघुजी पन्तले सरकारले बहुमतको दुरुपयोग गर्नलागेको आरोप लगाएका छन् । राजधानीमा आयोजित साक्षतकारमा नेता पन्तले लोकतान्त्रिक व्यवस्थामा बहुमतभन्दा लोकमत ठूलो हुने बताउँदै जति सक्दो छिटो विधेयक सच्याउनु पर्ने बताए।

सूचना प्रविधि विधेयकका अधिकांश पक्ष राम्रो भएपनि दफा ८३, ८८, ९२ र ९६ मा विवादित विषय रहेको उनको तर्क थियो ।
समिति सभापतिको प्रयाप्त छलफल नगरि विधेक आएकाले अहिले समस्या आएको उनले जीकिर गरे ।

विधेयकको दण्ड, सजायको प्रावधान फौजदारी आचारसंहितासँग बाझिएको बताउँदै उनले भने, ‘बलात्कार गर्न खोज्नेलाई भन्दा फेसबुकमा कमेन्ट गर्नेलाई बढी सजाय दिन खोजेको जस्तो देखिन्छ ’

विधेयकको दण्ड, सजायको प्रावधान फौजदारी आचारसंहितासँग बाझिएको बताउँदै उनले भने, ‘बलात्कार गर्न खोज्नेलाई भन्दा फेसबुकमा कमेन्ट गर्नेलाई बढी सजाय दिन खोजेको जस्तो देखिन्छ ।’