logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

केही भूभाग बाहेक आजबाट मौसम सफा हुने


अंकुरण खबर
1.404K
Shares

आज देशका केही भागमा हुस्सु,कुहिरो लागेपनि अन्य भागमा मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदली भए पनि बाँकी भागमा घाम लाग्ने छ ।  राति देशका पश्चिमी भूभागमा आंशिक बदली भई बाँकी स्थानमा मौसम सफा हुनेछ ।