logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अज्ञात समुहद्वारा एनसेल टावरमा आगजनी


अंकुरण खबर
832
Shares

तनहुँको भिमाद नगरपालिका–५ मिछुर्लुङमा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ।

शनिबार राति करिव ११ बजे आगो लागेको हो । आगलागीबाट एनसेलको ट्रान्सफर्मरमा पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उनप्रहरीका अनुसार क्षतिको एकिन हुन सकेको छैन्।

कसले गरेको भन्ने विषयमा केही खुलेको छैन्। घटनामा संलग्नको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।