logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माघ १ गते प्रदेशभर सार्वजनिक बिदा (सूचनासहित)


अंकुरण खबर
2.067K
Shares

माघ १ गते परेको माघे संक्रान्ति पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सरकारको निर्णयबारे जानकारी दिन सोमवार प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै बिदाबारे उल्लेख गरेको छ ।

मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीद्वारा हस्ताक्षरित सूचनामा प्रदेश मन्त्रिपरिषद्को साउन ८ गतेको निर्णय अनुसार माघ १ गते सार्वजनिक बिदा हुने जानकारी दिए ।