logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अख्तियारको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश


अंकुरण खबर
1.209K
Shares

/fi6«klt e08f/L;dIf jflif{s k|ltj]bg k]; sf7df8f}F @*, k'; M /fi6«klt ljBfb]jL e08f/L;dIf ;f]daf/ lgjf; zLtn lgjf;df clVtof/ b'?kof]u cg';Gwfg cfof]usf] cfj @)&%–)&^ sf] @(cf}F jflif{s k|ltj]bg k]; ub} k|d[v cfo'Qm gjLgs'df/ l3ld/] . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ ।

सोमबार राष्ट्रपति भवन, शीतल निवासमा आयोजित एक समारोहका बीच आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले प्रतिवेदन पेश गरेका हुन् ।

नेपालको संविधानको धारा २९४ बमोजिम आयोगले आफ्नो प्रतिवेदन पेश गरेको हो ।