logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज पनि घट्यो सुनको मुल्य, तोलाको कति ?


अंकुरण खबर
780
Shares

निरन्तर उकालो लाग्दै गएको सुनको भाउ केही दिनयता ओरालो लाग्दै आएको छ।

मंगलबार छापावाला सुन तोलामा ७४ हजार रुपैयाँ कारोबार भइरहेको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।

सोमबार तुलनामा आज तोलामा ८ सय रुपैयाँले घटेको हो। सोमबार छापावाला सुन तोलामा ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको मूल्य ७३ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

अमेरिका र इरानको तनावले बढेको सुनको भाउ तनाव मत्थर भएसँगै ओरालो लाग्न पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्‌घको भनाइ छ।