logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज माघे सक्रान्ति र माघी पर्व मनाइँदै


अंकुरण खबर
6.461K
Shares

काठमाडौंआज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति घिउ, चाकु तरुललगायतका परिकार खाएर मनाइँदै

आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन

माघे संक्रान्तिको अवसरमा विभिन्न स्थानमा स्नान गर्नेको बिहानैदेखि घुइँचो लागेको आजको दिन परिवारका सदस्य, आफन्त तथा साथीभाइसँगै बसेर तरुल, चाकु, लड्डु तथा घिउलगायतका परिकार खाएर रमाइलो गर्ने चलन

तराईमा आजको दिनलाईतिला सकराइतभनिन्छ थारु, मगर छन्त्याल समुदायले भने नयाँ वर्षका रूपमा माघी पर्व मनाउने गर्छन्

माघे संक्रान्तिलाई पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलालीलगायतका जिल्लामा माघीको रुपमा मनाइदैछ