logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

विमानस्थलबाट तीन किलो चरेस सहित १ जना पक्राउ


अंकुरण खबर
1.391K
Shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले तीन किलो चरेससहित १ जनालाई पक्राउ गरेको छ ।

बुधबार दिउँसो थाइ यएरलाइन्सको उडानद्वारा नेपालबाट बैंकक जान लागेको अवस्थामा चरेससहित इलाम मासेवुङ गाउँपालिका–१ का दिलेन्द्र योङहाङ पक्राउ परेका छन् । उनीबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।