logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

बझाङ गयो बिहानै ३.८ म्याग्निच्युडको भूकम्प


अंकुरण खबर
741
Shares

भूकम्प दिवसकै दिन बझाङमा बिहीबार बिहान भूकम्प गएको छ ।

बिहीबार बिहान ५ बजेर ५९ मिनेटमा तल्कोट गाउँपालिकाको मेलबिसौँना केन्द्रबिन्दु भएर ३ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्प गएको ठाउँमा अहिले फोनसम्पर्क बन्द भएको छ।