logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्थापना दिवसको अवसरमा प्रदेश ५ ले प्रदेश एक्स्पो गर्ने


अंकुरण खबर
780
Shares

आफ्नो स्थापना दिवसको अवसरमा प्रदेश ५ ले प्रदेश एक्स्पो गर्ने भएको छ ।

आउँदो फागुन १०, ११ र १२ गते दाङको बेलझुण्डीमा एक्स्पो हुन लागेको हो। प्रदेश ५ को आयोजनामा हुने एक्स्पोमा प्रदेश ५ का १२ जिल्लाका स्थानीय तहको प्रस्तुति, उत्पादन भएका वस्तुको प्रदशनी, प्राकृतिक तथा सांस्कृतिक ‍वस्तुको बारेमा जानकारी र आगामी योजनाका बारेमा समेत जानकारी गराइने बताइएको छ ।