logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नक्कली नोट सहित कलंकीबाट दुई पक्राउ


अंकुरण खबर
1.482K
Shares

प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ परेका छ । पक्राउ पर्नेमा बारा निजगढका अनुष थापामगर र रवि आलेमगर रहेका छ्न् ।

उनीहरूलाई महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान कलंकी चोकबाट पक्राउ गरेको हो ।

उनीहरूको साथबाट १ हजार दरका नोट ३१ थान बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबैवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।