राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमका अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिएका छन् ।
आइतबार बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले उनले राजीनामा बुझाएका हुन् ।
उनलाई तत्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारीको प्रस्तवामा मन्त्रिपरिषदले नियुक्ति दिएको थियो ।