logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाली सेनामा जागिर खुल्यो, २ हजार ३ सय २३ जनाको माग (विज्ञापनसहित)


अंकुरण खबर
1.092K
Shares

काठमाडौं – नेपाली सेनाले ठूलो संख्यामा प्राविधिक र सैन्य पदमा दरखास्त माग गरेको छ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले विभिन्न पदका लागि २ हजार ३ सय २३ जनाको दरखास्त आह्वान गरेको हो । विभिन्न पदका लागि माघ ७ (आज) देखि फागुन ७  गते सम्म दरखास्त दिन सकिने सैनिक निर्देशनालयले जनाएको छ।

हेर्नुहोस् विज्ञापन