logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

घादिङमा ट्रक दुर्घटना : ६ को मृत्यु, २७ जना घाइते


अंकुरण खबर
936
Shares

घादिङमा ट्रक दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था चिन्ताजनक रहेको छ ।

घादिङको ढोलमण्डली मन्दिरको पुजा गरेर फर्केका स्थानीयहरु चढेको ग १ ख ८०१२ आइचर ट्रक घादिङको निलकण्ठ गाउँपालिका–८ मैदीमा आज दुर्घटनामा परेको हो ।

थप बिवरण आउँन बाँकी छ ।