logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बलात्कारको आरोपमा एक जना पक्राउ


अंकुरण खबर
923
Shares

किशोरी बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गुलरिया नगरपालिका–१२ का २८ वर्षीय भिम बहादुर बुढालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

१६ वर्षीया किशोरीलाई बलात्कार गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मैनापोखरीबाट खटिएको प्रहरीले बुढालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।