logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिभिल बैंकले दिने भयो ११० जना लाई रोजगारी


अंकुरण खबर
728
Shares

सिभिल बैंकमा विभिन्न तहहरुमा काम गर्ने कर्मचारीको आवश्यकता परेको छ । बैंकमा ११० जना लाई रोजगारीको अवसर खुलेको हो ।

बैंकले ब्रान्च म्यानेजर, रिलेसनशिप म्यानेजर, अपरेशन इन्चार्ज र अपरेसन्स एशिस्टेन्ट पदका लागी उक्त संख्यामा कर्मचारीको माग गरेको हो ।

बैंकले आज एक सूचना जारी गर्दै इच्छुकहरुले बैंकको वेबसाइटमार्फत यही माघ २२ गते भित्र आवेदन दिन सकिने बताइएको छ ।