logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दिपक मनाङेविरूद्ध पक्राउ पुर्जी जारी


अंकुरण खबर
3.38K
Shares

दिपक मनाङेविरूद्ध पक्राउ पुर्जी जारी गरिएको छ। बुधवार कास्की एन्फा अध्यक्ष मिलन गुरूङलाई पिटेका दिपक स्वयमले स्विकारेका हुन।

उनले यसरी दिउँसै पिटेपछि मिलनले जिल्ला प्रशासन कार्यालयमा दिएको अभद्र ब्यवहारको उजुरीको भरमा जिल्ला प्रशासन कार्यालयले आज पक्राउ पुर्जी जारी गरेको हो । अब प्रहरीले उनलाइै सोधपुछको लागि पक्राउ गर्ने तयारी गरेको छ ।

डनबाट गण्डकी प्रदेशको सांसद भएका मनाङेलाई पछि नेकपाले दलमा भित्रयाएको थियो।