logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कञ्चनपुरमा टिपरको ठक्करबाट एक युवतीको मृत्यु


अंकुरण खबर
1.313K
Shares

कञ्चनपुरमा टिपरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ।

जिल्लाको महेन्द्रनगर, चम्मन चोकमा से१क ८८७ नम्बरको टिपरको ठक्करबाट एक युवतीको घटना स्थलमै मृत्यु भएको हो।

मृत्यु भएकी युवतीको सनाखत नभएको प्रहरीले जनाएको छ। घटना लगत्तै चालक फरार भएका छन्।