शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026
नेपाल आयल निगममा जागिर खुल्यो (विज्ञापन सहित)
अंकुरण खबर
1.17K
Shares
काठमाडौं – नेपाल आयल निमगमले विभिन्न पदका लागि दरखास्त माग गरेको छ।
निगमले प्रवन्धकका लागि खुला पुर्ति गर्नका लागि १ जना को माग गरेको छ। त्यस्तै सहायक प्रबन्धक कम्प्यूटर, सहायक (मिस्त्री) लगायतका लागि ४१ पदका लागि मागेको हो।