logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनचाँदीको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?


अंकुरण खबर
741
Shares

काठमाडौं – आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुन ३ सय र चाँदी १० रुपैयाँले बढेको हो ।

आइतबार छापावाला सुन तोलामा ३ सय रुपैयाँले बढेर ७५ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाला सुन तोलामा ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७५ हजार २ सयमा कारोबार भइरहेको छ ।चाँदी पनि आज १० रुपैयाँले बढेर प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भएको छ ।