logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

सभामुखमा अग्नि सापकोटा निर्विरोध निर्वाचित


अंकुरण खबर
3.276K
Shares

काठमाडौं – प्रतिनिधिसभाको सभामुखमा अग्नि सापकोटा निर्वाचित भएका छन् ।

आइतबार बसेको संसद बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो ।

सापकोटाको विपक्षमा कसैले पनि उम्मेदवारी नदिएको कारण प्रतिनिधिसभाको नियमावली २०७५ को नियम ७ को उपनियम ३ बमोजिम निर्विरोध निर्वाचित भएका हुन् ।