logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जुवाखालबाट १६ जुवाडे पक्राउ


अंकुरण खबर
663
Shares

प्रहरीले धनगढी ३ मिलनचोकमा जुवा खेलिरहेका १६ जनालाई पक्राउ गरेको छ ।

राती जुवाखालमा छापा मारेर उनीहरुलाई २२ लाख रुपैयाँभन्दा धेरै रकमसहित पक्राउ गरिएको कैलालीका एसपी सुदिप गिरीले जानकारी दिएका छन् ।

छापा मार्दा केही व्यक्ति भागेका र उनीहरुले पैसा फालेका पाइएको बताइएको छ ।