logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ह्वातै बढ्यो सुनचाँदकिो मुल्य


अंकुरण खबर
637
Shares

काठमाडौं – आज सुनचाँदीको मूल्य बढेको छ । आइतबारको तुलनामा सोमबार सुन ५ सय र चाँदी ५  रुपैयाँले बढेको हो ।

सोमबार छापावाला सुन तोलामा ५ सय रुपैयाँले बढेर ७६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाला सुन तोलामा ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७५ हजार ७ सयमा कारोबार भइरहेको छ । चाँदी पनि आज ५ रुपैयाँले बढेर प्रतितोला ९०० सय रुपैयाँमा कारोबार भएको छ ।