logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

आज सुनचाँदी कतिमा कारोबार हुँदै छ ?


अंकुरण खबर
1.625K
Shares

काठमाडौं – आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार चाँदी ५ रुपैयाँले घटेको हो ।

सोमबार ७६ हजारमा कारोबार भएको छापावाला सुन मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७५ हजार ७ सयमै कारोबार भइरहेको छ ।

चाँदी भने आज ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।