logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गायिका आस्था राउतलाई सरकारी वकिल कार्यालयमा गराइयो उपस्थित


अंकुरण खबर
1.118K
Shares

काठमाडौं -गायिका आस्था राउतलाई सरकारी वकिल कार्यालय काठमाडौंमा उपस्थित गराइएको छ ।

सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले ४ दिन थुनामा राखेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएसँगै उनलाई आज सरकारी वकिल कार्यालय काठमाडौंमा उपस्थित गराइएको हो ।