काठमाडौं – नेपाली पत्रकारिताका धरोहर पन्नालाल गुप्ताको ९२ वर्षको उमेरमा निधन भएको छ।
नेपालगञ्जमा रहेको भेरी प्रादेशिक अस्पतालमा उपचारका क्रममा बुधबार साँझ निधन भएको हो।
सादगी स्वभावका उनी पत्रकारिताका क्षेत्रमा हस्ती हुन्। उनलाई दिउँसोतिर वान्ता भएपछि उपचारका लागि अस्पताल लगिएको थियो।