logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

केयुकेयलमा जागिर खुल्यो, ५० जना स्थायी कर्मचारी माग


अंकुरण खबर
3.315K
Shares

काठमाडौं – काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेयल)ले ५० जना कर्मचारी माग गर्दै दरखास्त आव्हान गरेको छ ।

लिमिटेडले नवौँ तहको उपप्रवन्धकदेखि पाचौँ तहको हेभि ईक्यूपमेन्ट ड्राईभरसम्म स्थायी पदपूर्तिका लागि कर्मचारी माग गरेको हो ।

हेर्नुहोस् सूचना: