logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो


अंकुरण खबर
962
Shares

काठमाडौं – आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

शुक्रबार छापावाला सुन तोलामा ३ सयले घटेर ७६ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाला सुन तोलामा ७६ हजार ३ सयमा कारोबार भएको थियो ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७५ हजार ७ सयमा कारोबार भइरहेको छ । चाँदी भने आज १० रुपैयाँले बढेर प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।