logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

हाइस र बस एकआपसमा ठोक्किँए, घटास्थलमै तीन जनाको मृत्यु


अंकुरण खबर
2.834K
Shares

महेन्द्र राजमार्गस्थित सुनसरीको इनरुवाको सखुवागाछिमा हायस र नाईट बस एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

घाइतेको संख्या अझै बढ्न सक्ने पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

पुर्वतर्फ आइरहेको ना ६ ख ७०५ नम्बरको बस र पश्चिमतर्फ गइरहेको बा ५ ख ३१५७ नम्बरको हायस आइतबार बिहान एकआपसमा ठोक्किँएका हुन् ।

घाइतेहरुलाई उपचारको लागि अस्पताल लगिएको छ । थप बिवरण आउँन बाँकी छ ।