logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सुनचाँदीको मूल्य घट्यो, तोलाको आज कति ?


अंकुरण खबर
806
Shares

काठमाडौं – आज सुनचाँदीको मूल्य घटेको छ ।

बुधबार छापावाला सुन तोलामा ८ सय रुपैयाँले घटेर ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाला सुन तोलामा ७६ हजारमा कारोबार भएको थियो ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७४ हजार ९ सयमा कारोबार भइरहेको छ । चाँदी पनि आज ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।