logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर, कुन देशको कति?


अंकुरण खबर
1.326K
Shares

आज (बुधबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर घटेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३३ पैसा तोकेको छ। त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४० पैसा रहेको छ।

आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२५ रुपैयाँ ७३ पैसा छ भने बिक्रीदर मूल्य १२६ रुपैयाँ ४९ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४७ रुपैयाँ ९७ पैसा छ भने बिक्रीदर मूल्य १४८ रुपैयाँ ७५ पैसा छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर: