काठमाडौं – सरकारले माघ २० गतेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेको छ ।
नियमित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्ले गरेका २३ निर्णयहरु सार्वजनिक गरेका हुन् ।
यस्ता छन् सरकारका पछिल्ला निर्णय:

