logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजको मौसमः देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना


अंकुरण खबर
2.145K
Shares

काठमाडौं – आज पहाडी भू-भागका केही स्थानमा आंशिक बदली भए पनि देशका अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पूर्वी र पश्चिमी भू-भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । स्थानीय वायुको प्रभावका कारण वर्षा हुने लागेको मौसमविदले बताएका छन् ।

राति देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भाग सामान्यतया सफा रहने पूर्वानुमान गरेको छ ।