logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर, कुन देशको कति?


अंकुरण खबर
1.3K
Shares

काठमाडौं – आज (आइतबार)अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर स्थिर छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५३ पैसा तोकेको छ। त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रीदर ३० रुपैयाँ ५३ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४६ पैसा रहेको छ।

आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२४ रुपैयाँ ८४ पैसा छ भने बिक्रीदर मूल्य १२५ रुपैयाँ ५० पैसा छ।  त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४७ रुपैयाँ ३८ पैसा छ भने बिक्रीदर मूल्य १४८ रुपैयाँ १५ पैसा छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर: