logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज पनि बढ्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो?


अंकुरण खबर
1.287K
Shares

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य चाहिँ घटेको छ ।

आइतबार छापावाला सुन तोलामा ४ सय रुपैयाँले बढेर ७६ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाला सुन तोलामा ७५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला ७५ हजार ७ सयमा कारोबार भइरहेको छ । यता, चाँदी भने आज ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।