logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाललाई दोस्रो सफलता, सुसानले लिए विकेट


अंकुरण खबर
1.131K
Shares

काठमाडौं – नेपालका लागि सुसन भारीले ओमानको दोस्रो विकेट लिएको छ ।

त्रिवि क्रिकेट मैदानमा भइरहेको आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत ओमानविरुद्धको दोस्रो खेलमा उनले दोस्रो विकेट लिएका हुन् ।

१८.५ ओभरमा उनले खबर अलीलाई ४१ रनमा बोल्ड आउट गरे । २२ ओभरको खेल सकिएको छ । ओमानले २ विकेट गुमाएर ९७ रन बनाएको छ । उनी ओमानका कप्तान समेत हुन् । पहिलो ब्याटिङ गरेको नेपालले २५० रनको लक्ष्य दिएको छ ।

नेपालका लागि पहिलो विकेट युवा अलराउण्डर कुशल मल्लले नेपालाई पहिलो सफलता दिलाएका थिए ।